हिमालयन बैंकले आज २४ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Artha Path
२१ बैशाख २०७७, आईतवार

हिमालयन बैंकले आज २४ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । हिमालयन बैंकले आईतवार देशभरिका २४ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्