राष्ट्र बैंकमा एकै पटक २६ जना निर्देशकहरुको सरुवा (को कहा ? हेर्नुहोस सुचिसहित) « Arthapath.com
२६ असार २०७७, शुक्रबार

राष्ट्र बैंकमा एकै पटक २६ जना निर्देशकहरुको सरुवा (को कहा ? हेर्नुहोस सुचिसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको रुपमा महाप्रसाद अधिकारी आइकन एकैपटक २६ जना हाकिमहरुको सरुवा भएको छ । (कुन कर्मचारी कहाँकाट कहाँ सरुवा भए हेर्नुस लिष्टसहित)

बिहिबार राष्ट्र बैंकले निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको छ भने केहीलाई कामु निर्देशकमा बढुवा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्