ग्लोबल आइएमई बैंकको एटिएमसेवा विस्तार « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

ग्लोबल आइएमई बैंकको एटिएमसेवा विस्तार



काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालतपरिसरमा एटिएमसेवा सुरु गरेको छ ।

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा,३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६वटा एटिएम,२०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो संगै बैंंकको एटिएमसेवो २३६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्