सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त « Arthapath.com
२७ पुष २०७७, सोमबार

सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएकाछन ।

हिजोे बसेकोसञ्चालक समितिको बैठकले उनलाई कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ ।

कम्पनीमा यसअघि स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हालेका छन ।


प्रतिक्रिया दिनुहोस्