सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, प्लस टु पासले पनि आवेदन दिन पाउने « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, प्लस टु पासले पनि आवेदन दिन पाउने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी मागेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदमा केहि पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले जारी गरेको सुचना अनुसार रिलेशससिप म्यानेजर अन्तर्गतको असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको हो । असिस्टेन्ट लेभलका लागि प्ल टु पास उत्तीर्ण र अफिसर लेभलका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले मंसिर ८ गतेसम्म सम्पूर्ण कागजात सहित बैंकको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्