मुक्तिनाथ विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न, १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको पन्धौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।
उक्त साधारण सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन, आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारीत गरेको बैंकले जनाएको छ ।
