प्रभु बैंकको नयाँ व्याजदर सार्वजनिक « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

प्रभु बैंकको नयाँ व्याजदर सार्वजनिक



काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज फागुन १ गते, आईतबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फ १०.०३ प्रतिशत र ब्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याज दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्