कामना सेवा विकास बैंकमा रोगजारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

कामना सेवा विकास बैंकमा रोगजारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

बैंकले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १६ गते भित्र बैंकको वेबसाइट www.kamanasewabank.com मा career गई view vacant positions मा क्लिक गरी मा क्लिक गरी आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्