मानुषी लघुवित्तमा रोजगारीको अवसर, एसइई उत्तिर्णलाई समेत कसरि दिने आवेदन ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मानुषी लघुवित्तमा रोजगारीको अवसर, एसइई उत्तिर्णलाई समेत कसरि दिने आवेदन ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक श्रेणाीमा वरिष्ठ सहायक (शाख प्रमुख) र कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एसइई उत्तिर्ण देखि स्नातक उत्तिर्ण भइ लघुवित्त क्षेत्रमा अनुभवी कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ १९ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालय वा इमले [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्