छिमेक लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

छिमेक लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक चतुर्थ तहको लागि सहायक ईकाई प्रबन्धक र अधिकृत तहका लागि सहायक अधिकृत र सहायक अधिकृतमा केही संख्यामा र सहायक हधिकृतमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसइई उत्तिर्ण गरेको देखि कानुन संकायमा कम्तिमा १.८ जिपिएलाई उत्तिर्ण गरेको कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार १२ गतेसम्म संस्थाको केन्द्रिय कार्यालय वा संस्थाका् वेभसाइट https://www.chhimekbank.org/career/  मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्