नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालक पौडेलले दिए राजिनामा « Arthapath.com
२५ जेष्ठ २०७९, बुधबार

नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालक पौडेलले दिए राजिनामा



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालकले राजिनामा दिएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दे स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले राजीनामा दिएको जनाएको हो ।

लघुवित्तको जेठ २४ गते बसेको संचालक समितिको बैठकले पौडेलको राजिनामा स्वीकृती गरेको हो । पौडेलले आफ्नो ब्यक्तिगत कारण देखाइ राजिनामा दिएको थिए ।


प्रतिक्रिया दिनुहोस्