आशा लघुवित्तको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दिलिप पौडेललाई नियुक्त गरेको छ ।
लघुवित्तको नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै साउन ३१ गते बसेको संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक नियुक्त गरेको हो ।
