मानुषि लघुवित्तमा रोजगारीको अवसर « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मानुषि लघुवित्तमा रोजगारीको अवसर



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।

लघुवित्तले कनिष्ठ सहायक(प्रतिक्षार्थी) को र सहायक श्रेणीमा केही कर्मचारीको माग गरेको छ । जसका लागि शैक्षिक योग्यता एसएलसी वा एसईईको उतिर्ण गरेका १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तीले आवेदन दिन सक्ने छन् । त्यसमा महिलाको उमेर हद ५ वर्ष थप हुने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौं ३ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्