आत्मनिर्भर लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
६ भाद्र २०७९, सोमबार

आत्मनिर्भर लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गदै ३ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले शाखा प्रबन्धक, लेखापाल, फिल्ड सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको तथा बैंक वित्तीय संस्थामा अनुभवि कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ८ गतेसम्म कम्पनीको केन्दिय कार्यलय तथा सम्पूर्ण शाखा मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्