मिर्मिरे लघुवित्त र बुद्धज्योति लघुवित्तको भदौ १५ गतेदेखि एकीकृत कारोबार सुरु « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

मिर्मिरे लघुवित्त र बुद्धज्योति लघुवित्तको भदौ १५ गतेदेखि एकीकृत कारोबार सुरु



काठमाडौं । मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर भदौ १५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ ९ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्