फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले माग्यो कर्मचारी « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले माग्यो कर्मचारी



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्ते शुक्रबार एक सुचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।

लघुवित्तले अधिकृत पदको लागि कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त क्षिक्षण संस्थाबाट सिए अथवा एसीसीए तह उत्तिर्ण गरेको हुनपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौं २४ गते भित्र लघुवित्तको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्