मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा बिर्ख बहादुर बोहरा नियुक्त « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा बिर्ख बहादुर बोहरा नियुक्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा बिर्ख बहादुर बोहरालाई नियुक्त गरेको छ ।

लघुवित्तको भदौ ९ गते बसेको संचालक समितिको बैठकले रिक्त गरेको उक्त पदमा बोहरालाई नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्