छिमेक लघुवित्तको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

छिमेक लघुवित्तको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठलाई नियुक्त गरेको छ ।

लघुवित्तको भदौ १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई भदौ १७ गतेदेखि लागू हुने गरी स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय हुने छ । उनको कार्यकाल आगामी ४ वर्षका लागि हुनेछ ।


प्रतिक्रिया दिनुहोस्