एनआईसी एशिया लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

एनआईसी एशिया लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिािटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ७ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृतमा १ जना, अधिकृतमा १ जना, कनिष्ठ अधिकृतमा १ जना, मानब संशाधन विभागमा १ जना, मानब संशाधन विभागमा १ जना, कनिष्ठ सहायकमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको देखि मान्यता प्राप्त शैक्षिक संस्थाबाट बिइ, बिआइएम, बिसिए, बिआइटि उत्तिर्ण गरेको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकल गरी सूचना प्रकाशित भएको मिति –भदौ २६ गते) ले १५ दिन भित्र लघुवित्तको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्