विजय लघुवित्तका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

विजय लघुवित्तका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त



विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त भएको छ । लघुवित्तले नेप्सेमा मार्फत एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो ।

लघुवित्तको २०७५ भदौ २५ गते स्वतन्त्र संचालक नियुक्त भएका थिए । यहि भदौ २४ गते उनको ४ वर्षिय कार्यलय सकिएको हो ।


प्रतिक्रिया दिनुहोस्