नेप्सेमा एभरेष्ट बैंकको २० लाख कित्ता शेयर सूचीकृत « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

नेप्सेमा एभरेष्ट बैंकको २० लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्