मिथिला लघुवित्तका संचालक शिव प्रसाद साहले दिए राजिनामा « Arthapath.com
२ कार्तिक २०७९, बुधबार

मिथिला लघुवित्तका संचालक शिव प्रसाद साहले दिए राजिनामा



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक शिव प्रसाद साहको राजिनामा स्वीकृत गरेको छ ।

संचालक समितिमा संस्थापक शेयरधनी (समूह क) को तर्फबाट प्रतिनिधित्व गर्न साहले दिएको राजिनामा स्वीकृत गरिएको हो । असोज ३१ गते बसेको संचालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्