गणपति लघुवित्तका सीइओ विष्टले दिए राजीनामा, कायम मुकायम सीइओमा विष्णु प्रसाद ढकाल « Arthapath.com
२ कार्तिक २०७९, बुधबार

गणपति लघुवित्तका सीइओ विष्टले दिए राजीनामा, कायम मुकायम सीइओमा विष्णु प्रसाद ढकाल



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिृकत किरण विष्टले राजिनामा दिएका छन् ।

असोज ३१ गते बसेको संचालक समितिको बैठकले विष्टले दिएको राजिनामा कात्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत दिएको छ । साथै सोहि संचालक समितिको बैठकले अर्का ब्यवस्था नभएसम्मका लागि संस्थाका कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकाललाई कात्तिक १ गतेदेखि नै लागू हुने प्रमुख कार्यकारी अधिकृतमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको हो ।

साथै, ढकाललाई सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्