शम्भु प्रसाद घिमिरे बने किसान लघुवित्तको संचालक « Arthapath.com
१४ कार्तिक २०७९, सोमबार

शम्भु प्रसाद घिमिरे बने किसान लघुवित्तको संचालक



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा शम्भु प्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।

लघुवित्तको कात्तिक ६ गते बसेको संचालन समितिको बैठकले संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व हुने रिक्त संचालकमा घिमिरेलाई नियुक्त गरेको छ । उनलाई कात्तिक ६ गतेदेखि लागू हुने गरी संचालक नियुक्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्