सिबिआईएल क्यापिटलको सीइओमा बिर बादे श्रेष्ठ नियुक्त « Arthapath.com
१६ असार २०८३, मंगलबार

सिबिआईएल क्यापिटलको सीइओमा बिर बादे श्रेष्ठ नियुक्त



काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका हुन ।

यस अगाडि श्रेष्ठ एनआईबिएल्। क्यापिटल मार्केट्स लि ९२०१३ —२०१५० मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि ९२०१६—२०२०० र मेघा क्यापिटल मार्केट्स लि। ९२०२०—२०२२० मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्थियो । श्री श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्