जनउत्थान सामुदायिक लघुवित्तको निमित्त सीइओमा सूर्य प्रसाद उपाध्याय नियुक्त « Arthapath.com
१८ कार्तिक २०७९, शुक्रबार

जनउत्थान सामुदायिक लघुवित्तको निमित्त सीइओमा सूर्य प्रसाद उपाध्याय नियुक्त



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी सूर्य प्रसाद उपाध्यायलाई दिएको छ ।

कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई उक्त जिम्मेवारी दिएको हो । उनको कार्यकाल कात्तिक १८ गतेदेखि लागू हुनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्