मानुषि लघुवित्तका संचालक बिनोद बनगाँईले दिए पदबाट राजिनामा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मानुषि लघुवित्तका संचालक बिनोद बनगाँईले दिए पदबाट राजिनामा



काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सदस्य बिनोद बनगाँईले पदबाट राजिनामा दिएका छन् ।

कात्तिक १५ गते संचालक समितिको सदस्यबाट मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चन हुन गईरहेको र उक्त निवार्चनमा उम्मेदवारको रुपमा मनोनयन भएको हुनाले उनले पदबाट राजीनामा दिएका हुन । कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले बजगाँईको राजिनामा स्वीकृत गरेको हो ।

साथै, उक्त रिक्त पदमा संस्थामा सर्वसाधारा शेयरधनीहरुको तर्फबाट तारा कुमार रिजाललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्