के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकद्वारा सम्मान « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकद्वारा सम्मान



काठमाडौं । के एल दुगड समुहकाअध्यक्षकिसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ। बैंक ले किसनलाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापनाकालदेखी नै ब्यबसायिक साझेदारको रुपमा रहीरहेको र यो कुरा बैंकले चिरकाल सम्म सस्थागत रुपमा स्मरण गर्ने जनाएको छ।

मुलुकमाआर्थिक कारोबारलाई प्रबर्धन गर्दै रोजगारी श्रीजना गर्ने, उत्पादनमुलक क्षेत्रमालगानी गरी निर्यातको माध्यमबाट बिदेशीमुद्राआर्जन गर्ने, आपुर्ती प्रणालीलाई शाहअजिकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उध्यमशिलताको श्रीब्रीद्दी गर्ने कार्यमाकिसनलाल दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुनपाएकोमापनि बैंकले गर्ब महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमाउल्लेख छ।

नेपाल बैंकको ब्यबसायिकतथा निसठावान ग्राहकको रुपमानिज दुगडलाई सम्मानपत्रबितरण नेपाल राष्ट्र बैंककागभर्नर श्री महा प्रसाद अधिकारीज्युले गर्नु भएको थियो । उक्त अबसरमा सम्मान ग्रहण गर्दै किसानलाल दुगडले आफुले पहिलो बैन्किङ कारोबार नेपाल बैंकबाट गरेको,सन १९६० मा नेपाल बैंक मार्फत नै एल सि खोलेर निर्यात गरेको, सन १९८१ मा एउटै एल सि मार्फत बैंककै ईतिहासमाआज सम्मैकै ठुलो एल सि मार्फत चामलबङालादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथाआफ्नो समुहले कृषितथाबिभिन्न क्षेत्रसँग सम्बन्धितउध्योग खोलीउत्पादित बस्तुहरु बिदेशसम्म निर्यात गर्न सक्षमभएको कुर स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगतीको शुभकामनादिनु भएको थियो।


प्रतिक्रिया दिनुहोस्