सिभिल क्यापिटल मार्केटको साधारण सभा मंसिर २९ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
१६ असार २०८३, मंगलबार

सिभिल क्यापिटल मार्केटको साधारण सभा मंसिर २९ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले १४औं वार्षिक साधारण सभा मंसिर २९ गतेका लागि बोलाएको छ । सभा सिटिसी मल सुन्धारा काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले यस क्यापिटल र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूण अख्तियारी प्रदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ ।

साथै, आर्थिक वर्ष २०७९÷८०को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश छ ।


प्रतिक्रिया दिनुहोस्