समाज लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

समाज लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले बरिष्ठ सहायक (शाखा प्रबन्धक), सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभव प्राप्त कर्मचारी खोजेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर ७) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय मलगंवा वा कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्