कालिका लघुवित्तको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त « Arthapath.com
१२ मंसिर २०७९, सोमबार

कालिका लघुवित्तको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा बसन्त बहादुर थापालाई नियुक्त गरेको छ ।

कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले थापालाई स्वतन्त्र संचालकमा चयन गरेको हो । उनलाई मंसिर १२ गतेदेखि लागू हुने गरी संचालकमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्