गणपति लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

गणपति लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

संस्थाले कर्जा असुली अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहयोग केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । जसका लागि शैक्षिक योग्यता एसएलसी उत्तीर्णदेखि प्लस टु तह उत्तीर्ण भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर २७ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्