मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको छ: राष्ट्र बैंक « Arthapath.com
२० पुष २०७९, बुधबार

मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको छ: राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रका अधिकांश सूचक सुधारा तिर लम्किर बताएको छ । नयाँ सरकार गठन पछिको राष्ट्र बैंकले भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारसम्मले यस्तो बताएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको, लगानी योग्य रकम (तरलता) को समस्या पनि सहज बन्दै गएको लामो समयदेखि देखिएको बाह्य क्षेत्रको अवाव पनि अहिले कम भएको बताएका हुन ।


प्रतिक्रिया दिनुहोस्