कामना सेवा विकास बैंकका संचालक देव कृष्ण काफ्लेले दिए राजिनामा « Arthapath.com
१ असार २०८०, शुक्रबार

कामना सेवा विकास बैंकका संचालक देव कृष्ण काफ्लेले दिए राजिनामा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका संचालक देव कृष्ण काफ्लेले राजिनामा दिएका छन् ।

बैंकको १५औं वार्षिक साधारण सभाबाट चार वर्षका लागि संचालकमा निर्वाचित काफ्लेले ब्यक्तिगत कारण देखाउदैं राजिनामा दिएका हुन् । उनको राजिनामा जेठ ३२ गते बसेको संचालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्