ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ? « Arthapath.com
२७ फाल्गुन २०८०, आईतवार

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले बोनस ३.८ प्रतिशत र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले एकै पटक दुई आर्थिक वर्ष वार्षिक साधारणसभा बोलाएको छ । बैंकले चैत २७ गते बार्षिक साधारण सभा डाकेको छ ।
सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्