समृद्धि फाइनान्सद्धारा सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त « Arthapath.com
६ चैत्र २०७९, सोमबार

समृद्धि फाइनान्सद्धारा सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले चैत ६ गते देखि लागू हुने गरी पुनः सेयर रजिष्ट्रारमा बिओके नियुक्त गरेको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने ,दाखिला खारेज ,नामसारी लगायतका सम्पूर्ण कार्यहरु बिओके क्यापिटल बाट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्