प्रोग्रेसिभ फाइनान्सको सेयर सर्वसाधारणका लागि बिक्रीमा « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

प्रोग्रेसिभ फाइनान्सको सेयर सर्वसाधारणका लागि बिक्रीमा



काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूूल्य भने खुलाएको छैन ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्रै संस्थापक सेयर खरीदका लागि ३५ दिन सूचना प्रकाशित गरेको भएपनि सो अवधि भित्र कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्रि तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले१५ दिनभित्र काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालय स्थित कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्