गुराँस लघुवित्तका स्वतन्त्र संचालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त भएको छ ।
गौतम स्वतन्त्र संचालकमा २०७५ साउन २४ गते नियुक्त भएका थिए । उनको पदावधि २०७९ साउन २४ गते समाप्त भएको हो ।