उपकार लघुवित्त गर्यो लाभांश घोषणा: बोनस ६१.७५ प्रतिशत, नगद कति ? « Arthapath.com
१५ माघ २०७९, आईतवार

उपकार लघुवित्त गर्यो लाभांश घोषणा: बोनस ६१.७५ प्रतिशत, नगद कति ?



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाटसेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको माघ १३ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीका ६१.७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्