स्वावलम्बन लघुवित्तको सेयर संमरचना परिवर्तन, संस्थापक र सर्वसाधारण तर्फ कति ? « Arthapath.com
२० माघ २०७९, शुक्रबार

स्वावलम्बन लघुवित्तको सेयर संमरचना परिवर्तन, संस्थापक र सर्वसाधारण तर्फ कति ?



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संमरचना परिवर्तन भएको छ ।

लघुवित्तको हाल कायम संस्थापक ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा संस्थापक शेयरधनीको कुल शेयरको १० प्रतिशत शेयर सर्वसाधारणमा परिर्वतन गर्न लागेको हो ।

अब सेयर संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्