मिथिला लघुवित्तका संचालक शाहले दिए राजिनामा

काठमाडौं।मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक मनोज कुमार शाहले राजिनामा दिएका छन् ।
कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले शाहको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा माघ २१ गते नै लागू हुने गरी स्वीकृत गरेको हो ।