लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ? « Arthapath.com
१६ फाल्गुन २०७९, मंगलवार

लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार लक्ष्मी लघुवित्तको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले आज सेयर बजार बन्द हुनु भन्दा अघिसम्म ९४८ रुपैयाँले नेप्सेमा १५ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो। समायोजन पछि कम्पनीको सेयर मूल्य ८२४ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

अब कम्पनीको सेयर बुधबार (फागुन १६ गते) देखि दोस्रो बजाारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्