आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले लाभांश नबाड्ने निर्णय सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्