सपोर्ट लघुवित्तको कम्पनी सचिवको जिम्मेवारीमा निमित्त सीइओ चौधरी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी विष्णु कान्त चौधरीलाई दिइएको छ ।
कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चौधरीलाई चयन गरेको हो ।