जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशीत गर्दै शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक , कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको लागि माग गरेको छ ।
कम्पनीले कनिष्ठ अधिकृतको लागि शैक्षिक योग्यता स्नाकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष अथावा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको अनुभव र प्रमाणपत्र तह उत्तीर्ण गरी वरिष्ठ सहायक पदमा २ वर्षको अनुभब भएका उम्मेदरलाई प्रथामिकता दिने छ ।
वरिष्ठ सहायकको लागि शैक्षिक योग्यता प्रबिणता प्रमाणपत्र उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको अनुभव भएका उम्मेदवारहरुलार्ई मान्यता दिने छ ।
सहायक पदको लागि शैक्षिक योग्यता प्रमाण पत्र उत्तीर्ण गरी यस षेत्रमा १ वर्ष अनुभव भएकालाई मान्यता दिने छ ।
क्निष्ठ सहायकको लागि एस.एल.सी वा सो सरहको परीक्ष उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा ६ महिना काम गरेकालाई प्रथामिकता दिने छ ।
प्रशिक्षार्थी सहायक पदकको लागी एस.एल.सी वाा सो सरहको परीष उत्तीर्ण भएकालाई प्रथामीकता दिने छ ।
योग्यता पुगेका इच्छुकक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मिति देखि १५ दिन भित्र संस्थाले तोकेको ठेगाना वा बुटवल १२ कालिककानगर तथा सम्पूर्ण शाखा कार्यालयममा आवेदन दिन सकिनेछ ।
