नयाँ सारथी लघुवित्त र विजय लघुवित्त मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले मंसिर २६ गते मर्जरमा जाने सम्झौता गरेको हो ।
