सपोर्ट लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लेखापरिक्षक नियुक्त गरेको छ ।
चैैत ४ गते ८ औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीले लेखापरीक्षकमा किन्जल एण्ड एसोसियट्स चार्टड एकाउण्टेण्टसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।