युनिक नेपालले गर्यो लेखापरीक्षक नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

युनिक नेपालले गर्यो लेखापरीक्षक नियुक्त



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले लेखापरीक्षक नियुक्त गरेको छ ।

चैत ४ गते ४ औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको २०७९/ ८० का लागि दिक्षित एण्ड एसोसिएट्स चार्टड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्