आदर्श लघुवित्तले गर्यो लेखा परीक्षक नियुक्त

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ ।
कम्पनीको फागुन ३० गते सम्पन्न पाँचौै वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९।०८० को कारोबार लेखा परीक्षण गर्न पिएलआरजि एण्ड एसोसिएट्स चाटर्ड एकाउन्टेण्ट्स काठमाडौंलाई नियुक्त गरेको हो ।