आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आत्मनिर्भर लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

कम्पनीले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नक्साललाई नियुक्त गरेको हो । अब क्यापिटलले संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्य गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्